अमेरिकाले करिव ५२ अर्ब रुपैयाँ सहयोग गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 07, 2017 | 09:18:51 AM मा प्रकाशित

laxmi  sunrise bank

विधुत प्रसारण लाईन सवस्टेसन निर्माण र सडक, सञ्चालन विस्तार गर्न अमेरिकाले नेपाललाई करिव ५२ अर्ब रुपैयाँ ५ सय मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

अमेरिकी कंग्रेसले अल्पविकसित मुलुकलाई प्रत्यक्ष सहयोगका लागि भन्दै १३ बर्षअघि स्थापना गरेको मिलोनियम च्यालेन्ज कोअपरेसन एमसीसी मार्फच उक्त सहयोग नेपालले पाउने भएको हो । दुई देशका अधिकरीबीच मंगलबार भएको वार्तामा सहयोगको टुंगो लागेको हो । कान्तिपुरमा खबर छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved