७० प्रतिशत डाक्टर फेल !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 10, 2017 | 08:14:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मेडिकल काउन्सिलको विशेषज्ञ चिकित्सक दर्ता परीक्षामा करिब ७० प्रतिशत डाक्टर फेल भएका छन् ।चिकित्सक शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम पुरा गरी एमडी एमएस एमडीएसको विषयमा तीनबर्षे विशेषज्ञ हासिल गरेका २ सय ३७ मधये करिव ७० प्रतिशतले आफु नो क्षमता सिद्ध गर्न सकेनन् ।

अघिल्लो पटक काउन्सिलले लिएको विशेषज्ञ तिकित्सक दर्ता परीक्षामा करिव ३० प्रतिशत फेल भएका थिए । कान्तिपुरमा खबर छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved