सीटीईभीटी परीक्षाको प्रश्नपत्र भाईबरमार्फत आउट भएपछि...

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 24, 2017 | 08:46:01 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार लिउको प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट बाहिरिएको छ । 

जनकपुरको नेपाल टेक्निकल ईन्स्च्यिुटबाट परीक्षा सञ्चालन भएको केही समयपछि भाइबरमार्फत प्रश्नपत्र बाहिर पठाएको सुचना आफुले पाएको परीक्षा नियन्त्रक ईश्वरी भट्टले बताएको आजको कान्तिपुर दैनिकमा खबर छ।

हाम्रा साथीहरु प्रश्चपत्र बाँड्नु थाल्नु भएछ, तयसबेला परीक्षा हलबाट फोटो खिचेपछि भाईबरमार्फत विहान ८ः५५ मा बाहिर ल्याईयो भन्नेछ, भट्टले भने, छानविन गरेपछि मात्रै यथार्त बाहिर आउनेछ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved