सार्वजनिक सवारीमा बढ्दो बेथिति, यात्रुमाथि अभद्र व्यवहार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 01, 2017 | 05:01:39 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं । बानेश्वरको थापागाउा अनामनगर हनुमान स्थानसम्म यात्रा गरेका एक दम्पतीले न्युनतम भाडा दिँदा ब्यवसायीबाट तिरस्कृत मात्रै हुनुपरेन, हातपातसम्म हुने अवस्था सामना गर्नुपर्यो ।

थापागाउँका सुरेश कर्माचार्याले मंगलबार पत्नीसहित नेपाल यातायातको बा १ ख ५८७९ नम्बरको बसबाट हनुमान स्थानसम्मको यात्रा गरेका थिए । 

उनले १३ रुपैयाँका दरले दुईजनाको २६ रुपैयाँ कन्डक्टरलाई दिए । 

कन्डक्टरले ३० रुपैयाँ मागिरहँदा अन्य यात्रु भने उक्त किचलोको दृश्यमा रमाईरहेका थिए । आजको अन्नपुर्ण पोष्टले समाचार लेखेको छ ।

यातायात ब्यवस्था विभागका पुर्वनिर्देशक बसन्त अधिकारी आफै पनि सार्वजनिक सवारीसाधनको ठगीबाट पीडित भईसकेका छन् ।,  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved