रामेछाप जिल्ला नेपाल निर्माण व्यवसायी संघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2022 | 09:21:11 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप जिल्ला नेपाल निर्माण व्यवसायी संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयमा ज्ञापनपत्र बुझाएको छ । संघले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

संघले निर्माण सामाग्रीको मुल्यवृद्धिको बिरोध र सार्वजनिक खरिद नियमावली, २०६४ को एघारौं संशोधनका केही बुँदाहरू संशोधन हुनुपर्ने माग राखेर ज्ञापनपत्र बुझाएको बुझाएको हो ।

ज्ञापनपत्र मार्फत् संघले ५ वटा टेन्डर प्रक्रियामा सहभागी भएपछि छैटौंमा टेन्डर हाल्न नपाउने प्रावधान हटाई ५ वटा निर्माण कार्यमा सम्झौता गरिसकेपछि छैटौं काममा सहभागिता जनाउन नपाउने व्यवस्था हुनुपर्ने लगायतका माग गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved