तयारी पोशाक संघको अध्यक्षमा पशुपति पाण्डे सर्वसम्मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2022 | 06:28:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल तयारी पोशाक संघको अध्यक्षमा पशुपति देव पाण्डे चयन भएका छन् । संघको २८औँ वार्षिक साधारणसभाले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा राहुलमान शाक्य, द्वितीय उपाध्यक्षमा भूपाल बस्नेत र महासचिवमा भिमकुमार गिरी चयन भएका छन् । त्यस्तै, कोषाध्यक्षमा सञ्जय अग्रवाल र सहसचिवमा वसन्त अधिकारी चयन भए । 

सदस्यहरुमा थोमनाथ बस्याल, कृष्ण प्रसाद पाण्डे, सतीश गिरी, सुरेशमान श्रेष्ठ, सचिन्द्र प्रधानाङ्ग र हिरा मोक्तान चुनिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved