उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतम निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 27, 2023 | 04:06:12 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गौतम निर्वाचित भएका छन् । संघको नवौँ महाधिवेशनले गौतमलाई अध्यक्षमा चयन गरेको हो । 

वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष वासु खड्का, द्वितीय उपाध्यक्ष तिलक लामा चयन भएका छन् ।  महासचिवमा पञ्चबहादुर तामाङ निर्वाचित भए । 

उपमहासचिव (नीतिगत) कृष्ण केसी, उपमहासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा सन्जिव शाक्य चयन भएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved