१ करोड कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 11:38:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बैंक अफ काठमाडौँ Bank of Kathmandu Limited  को १ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । सोमबार बैंकको १३ प्रतिशतले हुन आउने १ करोड ११ लाख १२ हजार ८ सय ९० कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा शेयर आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved