आत्मनिर्भर लघुवित्तले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2021 | 01:52:08 PM मा प्रकाशित

laxmi  sunrise bank

आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने भएको छ ।.कम्पनीले आईपिओ निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।. 

यस सम्झौतामा कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सौगत बीर चौधरी तथा क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।.कम्पनीले १ करोड ८० लाख बराबरको १ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीको केन्द्रिय कार्यालय दाङको घोराहीमा रहेको छ  । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved