बढ्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 02, 2016 | 11:12:13 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको कारोबारमा प्रति तोला ५८ हजार १   सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १   सयले बढेर प्रति तोला ५८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५७  हजार ९  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ६०   रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा १० रुपियाँले बढी हो । 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज शुक्रबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ६  सय ८०   रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७   रुपैयाँ ५० पैसा रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved