आज पनि बढ्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:41:09 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आइतबार सुनचांदीको मूल्य बढेको छ। शुक्रबार प्रति तोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा ३  सय रुपैयाँले बढेर प्रति तोला ५८ हजार ८  सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ५  सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी भने तोलामा २०  रुपैयाँले बढेर प्रति तोला ८ सय ९०   रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचांदी व्यवसायी संघले आज आइतबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ५० हजार ४  सय १०  रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५०  हजार ९ सय ९५ रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ७ सय ६३ रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved