सिद्दार्थ बैंकका सीइओको कार्यकाल चार बर्ष थप

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:44:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको कार्यकाल थप गरिएको छ। बैंक सन्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा भण्डारीलाई ४ बर्ष कार्यकाल थप गरिएको नेप्सेले जनाएको छ।

प्रमुख कार्यकारी भएर एक कार्यकाल पुरा गरिसकेका भण्डारीलाई बैंकमा कार्यकारी प्रमुखको कार्याकाल ४ बर्षको हुने व्यवस्था अनुसार कार्य अवधि थप ४ बर्ष गरिएको हो।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved