माछापुच्छ्रेको कार्ड शुल्क ३० रुपैया मात्र

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:46:31 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई थप सुबिधा ल्याएको छ । अन्य बैंकहरुको एटिएम बुथमा माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गरेर पैसा निकाल्दा ३० रुपैयाँ मात्रै लाग्ने भएको हो ।

यो सुबिधा भिसा नेटवर्कको सुबिधा लिएका कम्पनीहरुमा मात्रै लागू हुने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकको आफ्नै एटिएम बुथ प्रयोग गर्दा भने कुनै शुल्क लाग्दैन ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved