बढ्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2016 | 11:18:24 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबारको कारोबारमा प्रति तोला ५८ हजार ३  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५८ हजार ४  सय रुपैयाँमा कारोबार भैरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चांदी प्रति तोलामा १० रुपैयाँले बढेर ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९ हजार ८  सय ५५  रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ५० पैसा कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved