मलेसिया र डेनमार्कबाट आइएमई गर्दा शेर्पा र श्रेष्टलाई स्कुटी प्राप्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2016 | 06:28:32 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लिमिटेडको हात हुँदैन खानी योजनाको तेश्रो र चौथो हप्ताका बिजेता घोषणा गरिएका छन। तेश्रो हप्ताको विजेता मलेसियाबाट पैसा पठाउने आङ्ग नर्बु शेर्पा र डेनमार्कबाट पैसा पठाउने सरोज श्रेष्ठ चौथो हप्ताका विजेता बन्न सफल भएको जनाइएको छ। 

शेर्पाले मलेसियाबाट नेपाली रुपैयाँ २०, ६०९ र श्रेष्ठले २,२६८ रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । बिजेता दुबैले युएम पावर म्याक्स स्कुटी प्राप्त गर्ने कम्पनीले जनाएको छ। आइमएमइले असोज १ गतेदेखि असोज ३० गतेसम्म “आईएमई हात हुँदैन खाली” योजना सञ्चालन गरेको हो। 

नेपालमा १४७ आईएमई सेन्टर सहित ५२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाहरुका देशभरि फैलिएर रहेका विभिन्न शाखाका सेवाग्राहीलाई यसमा समावेश गरिएको थियो । आईएमईले उपभोक्तालाई टि सर्ट तथा दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले ६ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराएको थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved