डा. केसीसँग भएको सम्झौताको मूल कुरा नै मर्यो : गगन थापा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 03:59:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका सांसद गगन थापाले डा. केसीसँग भएको सम्झौता विपरित चिकित्सा शिक्षा विद्येयक पारित गरिएको आरोप लगाएका छन् । 

बुधबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै थापाले विद्येयकले डा. केसीको मागलाई समेट्न नसकेको बताए । डा. केसीको मुख्य माग नियमनकारी निकायलाई बलियो बाउनुपर्ने रहेपनि पनि विद्येयकले उक्त विषयलाई समेट्न नसकेको उनले बताए। 

बुधबार बसेको समितिकोबैठकले  बहुमतले विद्येयक  पारित गरेको हो । गगन थापा सहितका कांग्रेस सांसदले बिधेयकको विपक्षमा मत राखेका थिए । 

यो पनि : 

अन्तत: डा केसीको माग बिपरित चिकित्सा विधेयक पारित, कांग्रेसको असहमति कायमै

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved