उदयपुरमा बस दुर्घटना, ५ जनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2016 | 11:50:40 AM मा प्रकाशित

laxmi  sunrise bank

हलेसी महादेवको दर्शन गरेर फर्कदै गरेको बस सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी घुर्मी खण्ड उदयपुरको लेखानी- ५ भदौरेमा आज (शुक्रबार)बिहान बस दुर्घटना भएको छ ।  बा ४ ख ३६२० नम्बरको बस बिहान साँढे ९ बजे दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीले दुर्घटनामा ५ जनाभन्दा बढीको मृत्यु भएको  प्रारम्भिक जानकारी दिएको छ । बसमा ४१ भन्दा बढी दर्शनार्थीसहित चालकहरु रहेको बताइएको छ । प्रहरी टोली त्यसतर्फ परिचालन भएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved