तेह्रथुममा बस दुर्घटना: ३ जनाको घटनास्थलमै मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 11, 2016 | 02:51:22 PM मा प्रकाशित

laxmi  sunrise bank

तेह्रथुममा आइतबार दिउँसो एक यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । धरानबाट तेह्रथुमको ‌‌औंशीडाँडातर्फ जाँदै गरेको ना ४ ख २८६५ नम्बरको बस तेह्रथुमको म्याङलुङ–१ गढीभिरमा दुर्घटना भएको हो । बस गढीभिरको सडक वाट करीव १ सय मिटर तल खसेको छ  । 

मृत्यु हुनेमा १ महिला, १ पुरुष र १ एक बालिका रहेको र उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ३० जना बढी घाइते भएका छन् ।

घटनाको विस्तृत बिवरण आउन बाँकी छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved