गगनको सम्पति : १७ लाखको आईटेन कार , ५५ कम्पनीमा लगानी !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2016 | 05:17:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारका मन्त्रीहरु मध्ये स्वास्थ्य मन्त्री गगन थापाले बैंक तथा वित्तीय क्षेत्रमा सबै भन्दा बढी लगानी गरिएको देखिएको छ । उनले सरकारलाई बुझाएको सम्पत्ति विवरणमा आफ्नो, छोरीहरु, श्रीमतीका साथै बुबा र आमाका नाममा ५५ कम्पनीमा शेयर रहेको उल्लेख गरेका छन् ।

साथै उनले आफ्नो सम्पति विवरणमा श्रीमतीको नाममा ६ बर्ष अगाडी किनेको आईटेन कार, १६ तोला सुन तथा २०० तोला चाँदी भएको उल्लेख गरेका छन् ।  

घर तथा जग्गा भने उनको आमा, बुबा र हजुरबुबाको नाममा रहेको उल्लेख गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved