उपत्यकाको बन्द खुल्यो !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 22, 2016 | 12:28:47 PM मा प्रकाशित

laxmi  sunrise bank

पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेत्र विक्रम चन्द नेतृत्वले गरेको उपत्यका बन्द 'खुलेको' छ । औपचारिकरुपमा भने ५ बजेपछि मात्र बन्द फिर्ता हुने माओबादीले जनाएको छ ।  

ट्राफिक प्रहरीले उपत्यकामा बन्दको खासै प्रभाब नपरेको र सवारी साधनहरु सामान्य रुपमा संचालन भैरहेको जनाएको छ । प्रहरीले ढुक्क भएर गाडी चलाउन पनि अनुरोध गरेको छ । 

अप्रत्यासित घटना हुन नदिन चोक चोकमा प्रहरी तैनाथ छन्।यसैबीच बन्द गराउन हिँडेका विप्लब माओवादीका एक दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved