राष्ट्र बैंकद्वारा जनता, त्रिवेणी लगायतका विभिन्न बैंकहरुलाई मर्जर अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 23, 2016 | 11:01:48 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले मर्जर प्रक्रियामा रहेका विभिन्न बैंकहरुलाई अन्तिम तथा सैदान्तिक स्वीकृति दिएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको वैठकले विभिन्न बैंकहरुलाई स्विकृति दिएको हो।  

कुन कुनलाई स्वीकृति ?

-लक्ष्मी बैंकलाई प्रोफेसनल दियालो विकास बैक खरीद गर्न अन्तिम स्वीकृति 

- जनता बैंकलाई त्रिवेणी डेभलपमेन्ट बैंकलाई गाभ्न सैद्धान्ति सहमति

- कुमारी बैंकसँग गाभिनका लागि काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई सैद्धान्तिक सहमति

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved