बढ्यो सुनको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 30, 2016 | 08:37:48 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार सुनचाँदी को मुल्य बढेको छ । बुधबार  प्रति तोला ५८ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सयले बढेर प्रति तोला ५८ हजार ९ सयमा  कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार ६  सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चांदी भने प्रति तोला ९  सय १० रुपैयाँका दरले कारोबार भईरहेको छ।

नेपाल सुनचांदी व्यवसायी संघले आज बिहिबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ५०  हजार ५ सय रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५०  हजार २   सय ८५  रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ७ सय ८०  रुपिया कायम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved