अरनिको र इन्नोभेटिभ एक्वायर गर्न सेञ्चुरी बैंकलाई सैद्धान्तिक सहमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 28, 2016 | 05:14:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी बैंकले  डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई  एक्वायर गर्न सैद्धान्तिक सहमति पाएको छ। राष्ट्र बैंकले सेञ्चुरीलार्इ यी २ डेभलपमेन्ट बैंक एक्वायर गर्न सैदान्तिक अनुमति दिएको हो।

बैंकले माघ महिनाभित्रै एकीकृत कारोबारको लक्ष्य राखेको छ। इन्नोभेटिभ र अरनिको एक्वायरपछि बैंकको पुँजी पाँच अर्ब माथि पुग्नेछ।  सेञ्चुरीले एक्वायर, हकप्रद तथा  बोनस वितरण गरेर राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने लक्ष्य लिएको छ ।  

 इन्नोभेटिभ र अरनिकोलाई एक्वायर गरेपछि बैंकको शाखा संख्या ५० भन्दा बढी हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved