कीर्तिपुर क्षेत्रमा आज ७ घण्टा विद्युत आपूर्ति बन्द हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 10:50:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कीर्तिपुर लगायत आसपासका स्थानहरुमा आज ७ घण्टा बिद्युत आपूर्ति बन्द हुने भएको छ । कीर्तिपुर रिङरोडभित्रको एरिया, कीर्तिपुर डाँडा, नयाँ बजार, ट्याङ्लाफाँट आदि स्थानहरुमा विद्युत आपूर्ति बन्द हुने भएको हो । 

 नेपाल विद्युत प्राधिकरण कीर्तिपुर वितरण केन्द्रका अनुसार आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो। वितरण केन्द्र अन्तर्गत ११ केभी लाइनमा पर्ने स्टे सार्ने पोल गाड्ने कार्यका लागि स्युचाटार सबस्टेसन अन्तर्गत रोपवे फिडरको विद्युत लाइन बन्द गर्नुपर्ने भएकाले आपूर्ति बन्द भएको हो  ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved