बढ्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 31, 2016 | 10:04:34 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५८ हजार ९ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला ५९ हजारमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ७ सय ५० रुपियाँमा कारोबार भई रहेको छ । चाँदी भने प्रति तोला ९ सय १५ मा कारोबार भई रहेको छ । 

नेपाल सुनचाँदी ब्यबसायी महासंघले आज आइतबारको कारोबारको लागि प्रति १० ग्राम सुनको मूल्य ५० हजार ५ सय ८५ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५० हजार ३ सय ७० रुपियाँ कायम गरेको छ । त्यस्तै चाँदी प्रति १० ग्रामको ७ सय ८४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved