समावेशी तरिकाले न्यायाधीश नियुक्ति गरिएको मन्त्रि नायकको दाबि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 02:50:50 AM मा प्रकाशित

laxmi  sunrise bank

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले समावेशी ढङ्गले उच्च अदालतका ८० न्यायाधीश नियुक्त गरेको बताएका छन्। 

परिषद्का सदस्य नायकले २५ कानुन व्यवसायीमध्ये अतिरिक्त न्यायाधीशसहित छ महिला, आठ जनजाति, पाँच मधेसी, दुई कर्णाली तथा एक एक थारु र मुसलमान समावेश गरी समानुपातिक समावेशिताको सन्देश दिन खोजिएको बताए। बिहीबार राति न्यायपरिषद्को सिफारिसमा नियुक्त उच्च अदालतका न्यायाधीशको कार्य विभाजनसमेत भइसकेको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved