एनएमबि हाईब्रिड फण्ड एल १ को शेयर कारोबार खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2017 | 11:21:24 PM मा प्रकाशित

laxmi  sunrise bank

  नेपाल स्टक एक्ज्चेंज नेप्सेमा एनएमबि हाईब्रिड फण्ड एल १ को शेयर कारोबार आज मंगलबारदेखि सुरु भएको छ । फण्डको कारोबार NMBHF1 सिम्बोल मार्फत भई रहेको छ । पहिलो कारोबारको मूल्य १० रुपैयाँ तोकेको छ।

गएको भदौ महिनामा यो फण्ड निस्कासन गरिएको थियो। प्रति इकाई १० रुपैयाका दरले ६ करोड ८० लाख इकाई निस्कासन भएको थियो। एनएमबि हाईब्रिड फण्ड एल १ एनएमबि म्यूचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटलले ल्याएको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved