सिटिजन्स बैंकको २५ प्रतिशत हकप्रदको लागि बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 12:27:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद शेयरको लागि बुक क्लोज मिति तय भएको छ । बैंकले १०:२.५ को अनुपात अर्थात् २५ प्रतिशत हकप्रद बिक्रि गर्न लागेको हो । 

हकप्रद प्रयोजनको लागि फागुन २६ गते शेयर धनि दर्ता पुस्तिका बन्द हुने जनाएको छ । फागुन २५ गतेसम्म कायम शेयर धनीले मात्र हकप्रदको लागि आवेदन दिन सक्ने छन् । 

बैंकले गत आर्थिक बर्षमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले गत बर्षको मुनाफाबाट ७५ करोड रुपैयाँ बराबरको बोनश र  कर प्रयोजनका लागि ३ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved