मेची महाकाली अभियान अघि एमालेले केन्द्रीय कमिटीमा थप्यो २० मधेसी र थारु नेता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2017 | 08:57:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मेची महाकाली अभियानको पुर्व सन्ध्यामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले २० जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा शुक्रबार झापामा बसेको स्थायी समितिको बैठकले मधेशी र थारु मुलका नेताहरुलाई केन्द्रीय कमिटिको पूर्ण तथ बैकल्पिक सदस्यमा मनोनित गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

मेची-महाकाली अभियान सुरु गर्नुअघि एमालेले एकैचोटि २० जना मधेसी र थारु नेतालाई केन्द्रीय सदस्यमा थपेको हो । एमाले आज झापाबाट मेची महाकाली अभियान सुरु गर्दै छ । अभियान अन्तरगत अाज झापामा एमालेले तीनवटा जनसभा गर्दैछ ।

हेर्नुस को को थपिए ।

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved