सुन चाँदीको मूल्य स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 15, 2016 | 08:51:45 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन सोमबार  सुनचाँदीको मूल्य स्थिर छ । आइतबार प्रति तोला ५९ हजार  ९ सयमा कारोबार भएको छापावाल सुन आज सोमबार पनि सोहि मुल्यमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ६  सय ५० मा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ८  सय ९० रुपियाँमा कारोबार भई रहेको छ ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज सोमबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार ५ सय  तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५० हजर २ सय ८५  मा कारोबार भई रहेको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य ७ सय ६३   रुपियाँ   रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved