कैलालीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2016 | 03:05:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले कैलाली जिल्लामा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। नेपालका हरेक जनतासामु बैंकिङ सेवा पुर्याउने उद्देश्य अनुरुप सो क्षेत्रमा शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याईएको बैंकले जनाएको छ।

कैलालीको मसुरिया बजारमा संचालनमा आएको उक्त शाखारहित बैंकको सुख्खड शाखाका प्रमुख सुरेन्द्र शाहीको उपस्थितिमा मसुिरया बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देवकोटाले उद्घाटन गरे। 

सो शाखाको व्यवसायिक प्रतिनिधिको रुपमा बैंकले सुर्यप्रसाद पौडेललाई नियुक्त गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved