सिद्धार्थ बैंकका ग्राहकलाई ग्राण्डी अस्पतालमा बिशेष छुट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2016 | 11:21:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ बैंकको सेवाग्राहीले ग्रांडी अन्तर्राष्ट्रिय अस्पतालमा छुट पाउने भएका छन। बैंकले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उदेश्यले यस सम्बन्धमा अस्पतालसंग सम्झौता गरेको हो। 

सम्झौतामा पेमेन्ट सोलुसन्स डिपार्टमेन्टका प्रमुख सुरेशराज महर्जन र अस्पतालका मार्केटिङ तथा व्यापार प्रवद्र्धन प्रमुख प्रतीक तिवारीले हस्ताक्षर गरे। सो सम्झौता अनुसार सिद्दार्थ बैंकका ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने शैय्या, प्याथोलोजी, रेडियोलोजी, शल्यक्रिया र अन्य सेवा उपभोगमा   विशेष छुट दिने भएको छ। 

बैंकको भिसा कार्डबाट भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराउने सो सेवाका लागी छुट प्राप्त हुने तर बाहिरंग, औषधि, वेलनेस चेकअप र प्रत्यारोपणमा छुट नहुने बैंकले जनाएको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved