FLASH NEWS: बैदेशिक रोजगार बिभागका महानिर्देशक १० लाख घुससहित पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 10:58:12 AM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार बिभागका महानिर्देशक बिश्वराज पाण्डेलाई १० लाख घुस सहित पक्रिएको छ। पाण्डेलाई चावहिलस्थित अम्बे अपार्टमेन्टबाट घुस लिंदै गर्दा अख्तियारले रंगेहात पक्रिएको जनाइएको छ। 

कात्तिक २८ गते मंगलबार साँझ अख्तियारले पक्रिएका बिभागका शाखा अधिकृत कृति बल्लभ पौडेल र नायब सुब्बा खड्ग केसीको बयानका आधारमा पाण्डेलाई पक्राउ गरिएको हो।  

पाण्डे बिगत लामोसमयदेखि नै विवादको घेरामा परेपनि ठोस प्रमाणको अभाबको उनि पक्राउ हुनबाट बच्दै आएका थिए । तर अख्तियारले मंगलबार साँझ पक्राउ परेका दुई जनाको बयानका आधारमा प्रमाणसहित पक्राउ गर्न सफल भएको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved