रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना, मोटरसाइकलको लाइट र टर्चको भरमा उद्धार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 25, 2018 | 09:39:00 PM मा प्रकाशित

laxmi  sunrise bank

राकेश यादब/ प्रदेश २ 

रौतहटको गौर नगरपालिका ४ टिकुलियाघाट स्थित लालबकैया नदीमा शनिबार साँझ डुंगा दुर्घटना भएको छ। ४० बढी मानिस सवार डुंगा दुर्घटना भएको स्थानीयले जनाएका छन्। 

यद्दपी डुंगा चलाउनेले २५ जना मात्रै सवार रहेको बताएको उद्धार गर्न पुगेका रौतहट प्रहरी प्रमुख केदार ढकालले बताएका छन। डुंगामा सवार रहेका केही मानिस पौडिएर निस्किएको भएपनि अन्य व्यक्तीहरु बेपत्ता भएको बताइएको छ। 

घटनास्थलमा रौतहटका सिडिओ गोबिन्द प्रसाद रिजाल , नेपाल प्रहरी, ससस्त्र प्रहरी,नेपाली सेना लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु पुगेका छन। हराइरहेकाहरुको खोजी गर्नका लागी सयौ सुरक्षाकर्मीहरु परिचालन गरीएको छ। मोटरसाइकलको लाइटको सहयोगमा दुर्घटनामा परेकाहरुको खोजि कार्य जारि छ। शनिबार पौने ९ बजे प्राप्त जानकारी अनुसार १० पुरुष र ५ महिलाको उद्धार गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved