खुलामञ्च जग्गा प्रकरणः मेयर शाक्य भन्छन्, ‘उपमेयरले राजनीति गरिन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 05:53:01 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानरपालिकाका मेयर विद्या सुन्दर शाक्यले उपमेयर हरीप्रभा खड्गीले आफूलाई नटेरेको गुनासो गरेका छन् । उनले उपमेयरलाई सम्झाईदिन भिमसेन प्रधानसँग आग्रह  गरेका छन् । 

खुल्लामञ्च अतिक्रमण गरी बनाईएका सटर हटाउन शाक्य मार्फत सांसद प्रधानको टोलि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका थिए । नगरसभा चलिरहँदा तत्काल अनुगमन गरी प्रतिवेदन दिन उपमेयरलाई निर्देशन दिएपनि खड्गीले नटेरेको उनको भनाई छ । नगरसभाले दिएको जीम्मेवारी खड्गीले पूरा नगरेकोले उनी आफै योजनावद्ध रुपमा काम गरिरहेको होकि भन्ने आशंक व्यक्त गरेका छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved