नवलपरासीको फलाम खानीबाट उत्पादन सुरु गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 04:53:01 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी आर्थिक वर्ष देखि नवलपरासीको फलाम खानीबाट व्यवसायीक उत्पादन सुरु गर्ने जनाएको छ । सरकारको आर्थिक वर्ष २०७६/७७ को निती तथा कार्यक्र सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले नवलपरासीको फलाम खानीबाट व्यवसायीक उत्पादन सुरु गर्ने जानकारी गराईन । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved