राष्ट्रपतिको सम्बोधन: झोलुङ्गे पुल लिएर मेरो सरकार खोला खोलामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 04:53:09 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सरकार झोलुङ्गे पुल बोकेर खोलाखोलामा पुगेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले सरकारका तर्फबाट आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

दार्चुलाबासीका लागि सरकारले झोलुंगे पुल लिएर गएको उदाहरण प्रस्तुत गर्दै रास्ट्रपति भण्डारीले जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्यहरुको लागि सरकार पुल बोकेर खोलाखोलामा पुगेको बताएकी हुन।   


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved