अबको बर्ष इतिहासकै उच्च आर्थिक प्रगतिको बर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 04:59:58 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति बिद्यादेबी भण्डारीले अबको बर्ष इतिहासकै उच्च आर्थिक प्रगतिको बर्ष हुने बताएकि छन। संघीय संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकि हुन। 

आधार बर्षमा सरकारले हासिल गरेका उपलब्धिलाई आधार मानेर सरकारले काम अघि बढाउने बताउदै राष्ट्रपति भण्डारीले अबको ४ बर्षमा सरकारले दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने बताएकी छन। 

'सरकारले लगात तीन आर्थिक बर्ष राम्रो अंकको आर्थिक वृद्धि हासिल गरेको छ, अबको ४ बर्षमा दोहोरो अंकको आर्थिक वृद्धि हुने गरि सरकारले नीति ल्याउनेछ' उनले भनिन। स्रोत र साधनको बैज्ञानिक हिसाबले परिचालन गरि सरकारले उच्च आर्थिक वृद्धि हासिल गर्ने उनले बताइन।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved