आयल निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2019 | 08:28:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल डिजेल र मट्टितेलको मुल्य घटाएको हो । निगम पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको हो ।

मुल्य घटेसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ कायम भएको छ । आयल निगमले इन्डियन आयल कर्पोरेसनले मुल्य घटाएर आएको नयाँ मुल्य सुचि अनुसार मुल्य घटाएको जनाएको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved