भरतपुर महानगरपालिकाको वडा नम्बर २० को मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल ९९ मतले अगाडी रहेकी छिन।
वडा नम्बर २० को दुई हजार चार सय मत गन्दा अहिलेसम्म लिड लिदै आएका एमाले उम्मेदवार देवी ज्ञवाली ९९ मतले पछाडी परेका छन। बिजपाटीलाई प्राप्त जानकारी अनुसार दुई हजार चार सय मत गन्दासम्म रेणु दाहालले ४२ हजार ७४४ मत प्राप्त गरेकी छन भने देबी ज्ञवालीले ४२ हजार ६४५ मत ल्याएका छन।
पछिल्लो समय निरन्तर लिड गर्दै आएकी रेणुको सम्भावना बढ्दै गएको छ भने एमालेले आफ्नो पकड भएको क्षेत्र गन्न अर्झै बाँकी रहेका कारण निरास हुनु नपर्ने बताएको छ।
यस अघि:
भरतपुर अपडेट: रेणु दाहाल ५७ मतले अगाडि, अब ज्ञवाली पछ्याउंदै
भरतपुर अपडेट: वडा नम्बर २० को मतगणना जारी, दुई उम्मेदवारको कडा टक्कर
भरतपुर अपडेट:वडा नम्बर १९ को मतगणना सम्पन्न,अध्यक्ष सहित प्यानल नै काग्रेस बिजयी
भरतपुर अपडेट:वडा नम्बर १९ को मतगणना सम्पन्न,अध्यक्ष सहित प्यानल नै काग्रेस बिजयी
भरतपुर अपडेट: अहिलेसम्म २ हजार ४ सय १० मत गणना,वडा नं. २० को गणना दिउँसोबाट गर्ने तयारी
भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना: रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी
भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना: रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी
भरतपुर महानगरपालिकाको मतगणना सुरु