क्यारेबियन लिग: प्ले अफमा सन्दिप आबद्द सेन्ट किट्सले एन्ड्रयु रसेलको टिमसँग खेल्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 11:01:43 AM मा प्रकाशित

laxmi  sunrise bank

वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिगमा सन्दिप लामिछाने आबद्द रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्स समुह चरणको सबै खेल सकिंदा अंक तालिकाको चौथो स्थानमा रहेको छ ।   यस संगै टोली अर्को चरणमा प्रवेश गरेको छ  । 

अब सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सले तेस्रो स्थानमा रहेको एन्ड्रयु रसेलको कप्तानीमा रहेको जमैकासंग खेल्ने छ। यो खेल जित्ने टोलीले फाइनल प्रवेशको लागि क्वालिफायरको १ को पराजित हुने टिम संग खेल्ने छ । 

एसिया कप खेल्ने बिचमै मलेशिया फर्केका सन्दिप हाल टिममा छैनन्  । 

यस्तो छ आगामी खेल तालिका र अंक तालिका   । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved