एसिसी यु–१९ विजेता नेपाली क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2023 | 09:41:26 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी यु–१९ प्रिमियर कपका विजेता खेलाडीलाई बधाई दिएका छन्।  खेलाडीको उत्कृष्ट प्रदर्शनप्रति धन्यवाद दिँदै उनले नेपाली क्रिकेट टोलीले गर्विलो उपाधि जित्न सकेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

मलेसियाको क्वालालाम्पुरमा आज भएको एसिसी प्रिमियर कपको उपाधि प्रतिस्पर्धामा नेपाली खेलाडीले युएईलाई पराजित गरेर यू-१९ प्रिमियर कपको उपाधि जितेको हो। मलेसियाको बायोमास ओभलमा आज भएको खेलमा यूएईलाई डकवर्थ लेविस नियमका आधारमा १९ रनले पराजित गर्दै नेपालले कप चुमेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved