ओमनको २ विकेट झर्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 09:21:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टि २० विश्वकप एशिया छनौटमा आज बिहिबार नेपाल र ओमनबीच प्रतिस्पर्धा भई रहेको छ । जहा ओमनको २ विकेट गएको छ  । सोम्पाल कामि र कारण केशीले ओमनको एक-एक विकेट लिएका हुन् ।

आजको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरको टीयू ग्राउण्डमा खेल भइरहेको छ । 

यी दुई टोली ओमन र नेपालले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् । यो खेल जित्ने टिम समुह बिजेता बन्ने छ । 

नेपाल र ओमन समुह ए मा रहेका छन् । सेमिफाइनलमा समुह ए को समुह बिजेताले समुह बि को उपविजेतासँग खेल्ने छ । त्यस्तै समुह ए को उप बिजेताले समुह बिको बिजेतासँग खेल्ने छ । समुह बि मा युएई , बहराइन , हंगकंग र कुवेत छन् । 

सेमिफाइनलमा जित्ने २ टिमले सन् २०२४ मा हुने टि २० विश्वकप खेल्न पाउने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved