विश्वकप छनोट अन्तर्गत आज नेपाल र यूएईबीच खेल हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2023 | 09:25:15 AM मा प्रकाशित

laxmi  sunrise bank

फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । आजको खेल आज राति ९ बजे सुरु हुनेछ ।

नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् । 

नेपालको दोस्रो खेल मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ । 

पहिलो चरणमा लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगमा समग्रमा २–१ ले विजयी हुँदै नेपाल दोस्रो चरणमा पुगेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved