बाबरले राजीनामा दिएसँगै पाकिस्तानले तोक्यो टेस्ट र टी–२० का लागि फरक फरक कप्तान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 16, 2023 | 11:42:16 AM मा प्रकाशित

laxmi  sunrise bank

बाबर आजमले पाकिस्तान क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएलगत्तै पाकिस्तानले शाहिन शाह अफ्रिदीलाई टी–२० क्रिकेटको नयाँ कप्तान र शान मसुदलाई टेस्ट क्रिकेटको नयाँ कप्तान नियुक्त गरेको छ।

तत्काल कुनै एकदिवसीय खेल तालिका नभएकोले ओडीआई कप्तान भने तोकिएको छैन । 

टेस्ट कप्तान नियुक्त भएका मसूदले एक दशकअघि टेस्ट क्रिकेटमा डेब्यू गरेका थिए। 

२३ वर्षीया अफ्रिदीले पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सको कप्तानी गरेका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved