१६ गते बिहान ६ बजेदेखि काठमाडौँमा निषेधाज्ञा, के के गर्न पाइदैन ? (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 06:58:27 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा बैशाख १६ गते बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको हो । 

यस अवधिमा सार्वजनिक सवारी, निजि सवारी चलाउन पाइने छैन । त्यस्तै कुनै पनि सभा सम्मलेन आदि गर्न पाइने छैन । विवाहको हकमा १५ जना मात्र जम्मा भएर विवाह कार्यक्रम संचालन गर्न पाइने छ । 

यस अवधिमा बैंकहरु भने खुला नै रहने छन् 

हेर्नुस सूचना : 


May be an image of textMay be an image of text

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved