१६ गतेबाट निजि गाडी पनि चल्न नपाउने, अत्यावश्यक बाहेकका गाडीलाई काठमाडौँ छिर्न रोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 07:16:38 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँमा बैशाख १६ गते बिहान ६ बजेदेखि निजि सवारी पनि चल्न नपाउने भएको छ जिल्ला प्रशासन कार्यालय काठमाडौँ बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गर्दै सार्वजनिक तथा निजि सवारीमा रोक लगाएको हो। 

त्यस्तै अत्यावश्यक बाहेकका सवारी काठमाडौँ प्रवेश गर्न नपाउने भएको छ । अत्यावश्यक सामग्री बोकेका सवारीसाधन, बढीमा २ जना बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने गाडी, बाहेक अन्य गाडी काठमाडौँ प्रवेश गर्न पाउने छैनन् 

अत्यावश्यक गाडीमा भने उल्लेख गरि चल्न पाउने छन्  । सरकारी कार्यालय र सेवा प्रदायकको हकमा भने संस्थाले जारि गरेको पासले गाडी चल्न पाउने छ 

हेर्नुस सूचना : 

May be an image of textMay be an image of text


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved