चालु आर्थिक वर्षभित्रै देशको क्रेडिट रेटिङ सम्पन्न हुने प्रधानमन्त्रीको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 05:22:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीतिगत लगानी सम्मेलन अगाडी नै कानुनी र नीतिगत सुधार गर्ने प्रधानमन्त्री घोषणा गरेका छन् । आज आफूले कार्यकाल सम्हालेको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी बैशाखमा हुने लगानी सम्मेलन अगाडी नै कानुनी र नीतिगत सुधार गर्ने पहल सुरु भइसकेको जनाएका हुन् ।

उनले यसै आर्थिक वर्ष भित्र देशको क्रेडिट रेटिङ सम्पन्न हुने पनि बताए ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved