फागुनमै नीति कार्यक्रम ल्याउने तयारीमा छुः प्रधानमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2023 | 05:27:45 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याउने नीति तथा कार्यक्रम फागुन महिनामै ल्याउने तयारीमा आफू रहेको बताएका छन् ।

आफूले कार्यकाल सम्हालेको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेट भन्दा केही दिन अगाडी मात्रै नीति तथा कार्यक्रम ल्याउँदा पर्याप्त छलफल नहुने गरेको प्रति आफू जानकार रहेको भन्दै प्रधानमन्त्रीले अबदेखि फागुन महिनामै ल्याउने तयारीमा आफू रहेको बताएका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved