उद्योगी शेखर गोल्छालाई मातृ शोक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 10:48:42 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगी शेखर गोल्छालाई मातृ शोक परेको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष गोल्छाकी माता पुखराज देबी गोल्छाको निधन भएको हो ।

गोल्छा परिवार नेपालमा औद्योगिक व्यवसायिक जग बसाल्ने परिवारका रुपमा चिनिन्छ । आफ्नो हकहितका लागि उद्योगी व्यवसायीलाई संगठित गर्ने काम पनि गोल्छा परिवारले नै गरेको थियो । यसका लागि गोल्छाका पीता हुलासचन्द गोल्छालाई माता पुखराज देबी गोल्छा सहयोग गरेका थिइन् ।

हुलासचन्द र पुखराज देबीका शेखरसहितका ४ छोरा सबै उद्यम व्यवसायमा क्रियाशील छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved